banner

ताजा समाचार

अखिल(क्रान्तिकारी)भरतपुर महानगर पालिका संयोजक श्रेष्ठ्लाई प्रक्राउ

1 309 total views, 1 1 views today

यनयस मिडिया
माघ ९ काठ्माडौँ,प्रहरीले नेकपा बिप्लव नेत्रित्वको नृकपाका कार्यकर्ताहरुलाइ खोजि खोजि गिरप्तार गर्ने गरेको छ । नेकपा नेता धर्बेन्द्र बास्तोला कन्चनलाइ गिरप्तार गरेसँगै पार्टी को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) चितवन जिल्ला समितिका सह(संयोजक तथा भरतपुर महानगर पालिका संयोजक सुमन श्रेष्ठ्लाई प्रहरीले गिरफ्तार गरेको छ।


नेता श्रेष्ठलाई करिब साढे पाँच बजे तिर संगठनको कामको शिलशिलामा रहेको बखत भरतपुर १० स्थित सप्तगण्डकि बहुमुखि क्याम्पस चोकबाट प्रहरीले गिरफ्तार गरेको हो। गत पुस २९ गते बुधबार ललितपुरको बाग्मति गाउँपालिका बाट विद्रोही नेकपाका केन्द्रिय सचिवालय सदस्य सहित ३ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरे पछि नेकपाले आन्दोलनको कार्यक्रमहरू गर्दै आईरहेको छ। त्यसै अनुसार आज मशाल जुलुशको तयारिमा रहेका विद्यार्थी नेता श्रेष्ठलाई प्रहरिले पक्राउ गरेको हो। आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीका विरुद्ध विद्रोही नेकपाले भोलि शनिबार नेपाल बन्दको घोषणा गरेको छ।
                                                                                                  ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्