banner

ताजा समाचार

अखिल नेपाल महिला संघको केन्दिय सदस्यमा नेत्रि सिंंह मनोनित

parbati sing

1 705 total views, 1 1 views today

एनएस मिडिया
माघ ३ काठ्माडा,नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालिकोट जिल्ला कमिटि कालिकोटकि सदस्य तथा निर्वाचन क्षेत्र नं ख कि सचिव पार्वति सिंह अखिल नेपाल महिला संघको केन्दिय कार्यसमिति सदस्यमा मिनोनित हूनूभएको छ । संंघको दोस्रो बैठकबाट नेत्रि सिंह लाई केन्द्रिय कार्यसमिति सदस्यमा मनोनित गरीएको नेत्रि सिंहले बताएकि छन ।


उनि पूर्व नेकपा एमाले बाट पार्टिका  बिभिन्न कार्यहरुमा निरन्तरता र महिलाहरुका सवालहरुमा आवाज उठाउने एक पात्र समेत हून । महिला अधिकारका लागि अवको राजनिति कस्तो हूनूप्रला भन्ने एनएसको प्रश्नमाका उनले महिलालाइ राजनिति भन्दापनि नैसगिैक अधिकारका लागि जोसूकै सँग पनि सवाल जवाफ गर्न सक्ने कूरामा आफू परीपक्क भए महिला अधिकारकालागी कसैको राजनितिको भर प्रर्न नप्रर्नेमा जोड दियकि छन ।
                                                                                                   ⇓   अधिक जानकारीका लागि सेयर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्