banner

जिल्ला - सेरोफेरो

अग्नि पिडित को दैलो मा मुख्य मन्त्रि आवसेक राहत र आवासको व्यवस्था गर्ने

1 345 total views, 1 1 views today

मंशिर १३ कालिकोट , जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुलि का अग्नि पीडितको लागि कर्णाली प्रदेश सरकारले आवसेक राहत तथा आवासको व्यवस्था गर्ने भएको छ,अग्नि पिडितलाई कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्दबहादुर शाहि, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी,खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे लगायत को राज्नितिग्य टोलि राचुली पुगेको हो , 

राँचुलिको एक दलित बस्तिमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लगायत को टोलि उक्त घटनाको निरिक्षण गरेर सुर्खेत फर्किएको  छ, घटना स्थल मा पुगेको प्रदेश सारकार ले  पीडितलाई आवासको व्यवस्था गर्ने बताइ को छ ।

मुख्यमन्त्री  शाहीका अनुसार घटनास्थलको निरिक्षणमा जाँदा केही लत्ताकपडा उपलब्ध गराइएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार शनिबार बिहान करिब ६ बजेको समयमा आगलागी भएको सुरकछा निकायालो भनाइ रहे को छ । स्थानीय एक घरमा चुलोमा बालेको आगो घरमा सल्किदा छिमेकी तीन घरमा आगो सल्केर नष्ट भएका थिए। तीन घरमा १० परिवार बस्दै आएका थिए। उनले भने, ‘तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट गोठमा रहेका पशु चौपायासमेत जलेका छन्।

प्रहरीका अनुसार आगलागिबाट मानवीय क्षति भने  भएको छैन। काठ र खरले छोएका राँचुलिका घरहरू आगजनिको उच्च जोखिममा छन्। नगरपालिकाले गत वर्षमात्र खरका छानामुक्त नगरपालिका बनाउने घोषण गरेपनि अहिलेसम्म छानमुक्त हुन सकेको छैन। खरको छानामुक्त नगरपालिका गर्न तयारिमा रहेको नगरपालिकाले जनाएको छ।

 तेस्तै आगलागिबाट पुराएकाे क्षतिकाे वास्तविक तथ्यांक रअनुगमनगरि फर्कियाका छौ पिडित लाई राहतको व्यवस्थापन गर्ने मुख्य मन्त्रीका स्वकीय सचिव सुमन शाहि को भनाइ रहे को छ , मन्त्रि को टोलि आजै प्रदेश राजधानी सुर्खेत फर्किय को छ ,

                  ⇓थप समाचार को लागि शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्