banner

ताजा समाचार

अनेरास्ववियू का CTEVT अदक्ष बिस्ट ले शोधे प्रधानमन्त्रि लाइ ७ प्रस्न

1 474 total views, 1 1 views today

मंशिर १३ काठमाडौं ,  सत्तारुढ नेकपा निकट अनेरास्ववियू का  CTEVT अदक्ष बिरेन्द्र बिस्ट ले प्रधानमन्त्री लाइ  सात् प्रस्न खडा गर्नु भय को छ , बिगत लामो समय देखि बिधार्थी राजनीति मा अब्बल बिस्ट ले बिर्धार्थी को जन जिबन संगीयता को उलंगन सासकिय सोसक हरु को बहुलियता मौलिक हक को दमन स्वास्थ्य शिक्षा जगत को अनियोलता घुस  खुरी प्रबिर्ती को विकासश सत्ता र सक्ति को दुरुपयोग र देश मा हुदै गरे का बलात्कार हत्या सुन कान्ड जस्ता बिकिर्ती ले सिखर चुम्दा मन्त्रि बेखबर भैरहेको हुदा  पछिल्लो  चरण देश को हाल यक्दमै बेलम  भयको यन यस मिडिया संग बताउनु  हुदै सात प्रस्न खडा गर्नु भय को छ , बिसे गरि  प्राबिधिक शिक्षा मा हुने गरेको  भास्ट चार लाइ न्यूनीकरण गर्नु को साटो आफै  मन्त्रि सम्मिलित  हरेको  उहाको भानाइ रहेको छ , यस्तै प्रबिर्ती  ले सिमा नागे  अनेरास्ववियू ले  कडा याक्सन लिने समेत उहाले बताउनु भयो  ,

  • क्रमस,

१ ) प्रधानमन्त्री ज्यु,संघियताको कार्यान्वयन खोई ,
२ )सासकिय स्वरुप अनुरुपको ऐनकानुन खोई ?
३ )मौलिक हकको कार्यान्वयन खोई ?
४ )निशुल्क शिक्षा,स्वास्थ्य,र रोजगारको अवसर खोई ?
५ )यति,ओम्नि,छापा मेसिन,ललिता निवास,
६ )७० करोड, अन्य नेतालाई सत्तोसराप गर्नेलाई जागिर,नियुक्ति बारे जबाफ खोई ?
७ )प्रश्न उठाउदा राजकाजको लाल्छना लगाएर सत्ताकै कुर्सीमा बसिरहने रहर भए यि यावत प्रश्नको फेरिपनि जबाफ दिईयोस ।

                 ⇓शेर गर्नुस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्