banner

ताजा समाचार

अनेरास्ववियू बिधार्थि संगठनले माघ चारमा उपत्का स्तरिय भेला गर्दै प्रचण्ड माधवले सम्बोधन गर्ने ।

1 253 total views, 1 1 views today

एन एस मिडिया
माघ २ काठ्माडौँ,गत पौष पाँच गते प्रधानमन्त्री केपि शर्मा वलिले संंसद बिगठन गरेपछि यसको चौतर्फी बिरोध भयरहेको छ । संसद विगठन यता सात वटै प्रदेशमा बिभिन्न राजनैतिक दल र विधार्थि संगठन बाट र नागरीक तहबाट समेत यसको चर्को विरोध भएसँगै राष्टिय स्वतन्त्र बिधार्थी यूनियन अनेरा स्ववियूले यसको कडा रुपमा बिरोध तथा प्रदर्शन समेत गरीरहेको छ ।


प्रधानमन्त्री केपि शर्मा वलिको गलत कदमका बिरुद्ध अनेरा स्ववियूले यहि माघ चार गते राजधानि काठ्माडौँको प्रज्ञाप्रर्तिष्ठानमा उपत्यका स्तरिय अगूवा कार्यकर्ता भेला तथा बृहत प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । अनेरा स्वबियू बागमति प्रदेको आयोजना र केन्द्रीय कमिटीले ब्यवस्थापन गर्ने उक्तm भेलामा नेपाल कम्यूनिष्ट पार्टिका अध्यक्ष पूष्प कमल दाहाल प्रचण्ड र माधव कूमार नेपालले सम्बोधन गर्ने अनेरा स्वबियूले जनाएको छ ।

                                                                     ⇓  अधिक जानकारीका लागि सेर गर्नूहोस  ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्