banner

ताजा समाचार

अन्तत बिप्लप फर्किय मोहोन बैद्य तिर

1 101 total views, 1 1 views today

काठमाडौं,फागुन २३ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषिराम  कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुला आहुती लगायतका नेताहरुको उपस्थितिमा रणनीतिक संयुक्त मोर्चाको प्रारम्भिक बैठक क्रान्तिकारी माओवादीको कार्यालय कुपण्डोलमा सम्पन्न भएको छ ।

 

बैठकमा रणनीतिक संयुक्त मोर्चाका नेताहरु सीपी गजुरेल,खड्गवहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा नेपाल सरकार र नेकपाबीच भएको वार्ताको प्रक्रिया र विषयवस्तुका बारेमा विप्लवले व्रिफिङ गरे का थिय ।

बैठकले मोर्चाको अर्को बैठकबाट मोर्चाका आगामी कार्यक्रमहरुलाई कसरी लैजाने भन्ने विषयमा विस्तृतमा छलफल गर्ने र कार्यक्रम सार्वजनिक गर्ने समझदारी गरेको क्रान्तिकारी माओवादीका महासचिव किरणले जानकारी दिय ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्