banner

ताजा समाचार

अमेरिकामा कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

काठमाडौं । विश्व महामारी कोरोना भाइरसबाट सबैभन्दा प्रभावत मुलुक अमेरिकामा ४१ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७१ हजार ५०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ७० पुगेको छ।

यस्तै एकै दिन १ हजार २१३ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ४२ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ११ हजार ४२१ जनामध्ये १९ हजार १७९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्