banner

प्रदेश

अर्जुन शाहीको नेतृत्वमा : पल शाहा टिम र हाम्रो टिम नेपाल लाई भब्य स्वागत रास्कोट मा

1 26 total views, 1 2 views today

कालिकोट – हाम्रो टिम नेपाल र चर्चित नायक पल शाह टिम स्वास्थ्य सामाग्री र अन्य राहात लियर कालिकोट रास्कोट पुगे पछि

 

अर्जुन शाहीको नेतृत्वमा : पल शाहा टिम र हाम्रो टिम नेपाल लाई भब्य स्वागत रास्कोट मा गरेका छन

 

कर्णाली प्रदेश समाज कान्तो टोकिया जापान पर्थ नेपाल अर्गनाइजेशन टिम अष्ट्रेलिया हाम्रो टिम नेपाल र टिम पल शाहा लागाएतको टोलि कालिकोट पुगेको थियो

 

स्वास्थ्य सामाग्री लगायत राहात हस्तान्तरणको लागि कालिकोटको रास्कोट अस्पताल पचालझर्ना १ सिकु भात्तडी रकु र मुम्रा स्वास्थ्य चौकिमा आबस्यक स्वास्थ्य सामाग्री साथै खाडाचक्र नगरपालिका जिल्ला अस्पताल कालिकोट मान्मा मा अक्सिजन सिलिन्डर स्वास्थ्य सामाग्री र खाद्यान्न लिएयर सयोग गर्न पुगेका थिय

 

मिति 2078/03/02 का दिनमा पहल शाह को टिम र हाम्रो नेपाल टिम का ब्याक्ती कालिकोट जिल्ला का विभिन्न गाउपालीका नगरपालिका मा स्वास्थ्य सामाग्री बितरण गर्ने हेतुका साथ पहल शाह लगायत को टिम रास्कोट आउने भन्ने खबर पाऐ पछि रास्कोट बासि लगायत सबै निकै खुशी एवं हर्ष भएका थिए त्यस पश्चत उक्त टिमलाई रास्कोट नगरपालिका का केही युवा साथीहरू को सल्लाह सुझाव मा हामी ले केही गर्न नसकेपनी पाउनको सामान्य सम्मान साथ स्वागत कार्यक्रम राख्ने जमर्को गर्ये बमोजिम

 

रास्कोट नगरपालिका का प्राबिधिक शाखा का सब इन्जिनियर विशाल रोकाया भेटेरिनरी प्राबिधिक अर्जुन शाही भलिबल क्षेत्रका हस्ती प्रकाश शाही लक्षण शाही सफल ब्यवसाय कर्ता गणेश बिक्रमको टोलिले स्वागत एवं सम्मान कार्यक्रम सफल गरेको nsmedia लाई अर्जुन शाही ले बताए

 

 समय ठिक राती 11.24 मिनेट मा भब्य स्वागत गरेका थिय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्