banner

मनोरन्जन

अस्कर कलेजमा अध्ययनरत १० जना विद्यार्थीलाई ‘वुरसरी अवार्ड’

‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीले अब सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गर्ने भएका छन् । अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका थिए ।

यसअघि स्टुडियोले हरेक बर्ष ५ जनालाई छात्रवृत्ती प्रदान गर्दै आएको थिजो । पौडेलका अनुसार ३५ हजार रकम सहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई प्रदान गर्दै आएको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो , दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् ।

१७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ती पहिलो र दोस्रो वर्षमा चार –चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी भएको पौडेलले बताएका छन् । दुई कलेजले वि.सं २०७३ सालदेखि यो बिषयमा सहकार्य गर्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्