banner

आर्थिक

आजदेखि अन्तर्राष्ट्रिय उडान खुल्दै

काठमाडाैं, १६ भदौ । रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो।
औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ । यसअनुसार दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडान हुनेछ।
तर यसरी यात्रुलाई नेपाल ल्याउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ।
सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसीआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्