banner

ताजा समाचार

आज साँझबाट प्रतिबन्ध फुकुवा,यस्ता छन बार्ताका सर्तहरु

1 380 total views, 1 1 views today

यनयस मिडिया 

फागुन १९ काठमाडौं-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध आजै हटाउने तयारी गरेको छ । आजबाट सरकार र विप्लव समूहबीच औपचारिक सूरु भएको हो ।

वार्तामा विप्लव समूहका नेताहरुले तत्काल प्रतिबन्ध फुकाउ गर्नुपर्ने अनिवार्य शर्त राखेपछि सरकारले आजै प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । उच्च स्रोतकाअनुसार सम्भवतः आजै साँझ सरकारले प्रतिबन्ध फुकुवा गर्नेछ ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यहरुले जानकारी गराएका छन् ।
सरकारी वार्ता टोलीका संयोजक थापाले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

 

उनले लेखेका छन्–‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

                                                     ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्