banner

ताजा समाचार

आफुलाई दलको नेताका रुपमा संसदमा बोलाउन सभामुखलाई प्रचण्डको दबाव

1 74 total views, 1 1 views today

यन यस मिडिया 

फागुन २३ काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आफुलाई दलको नेताका रुपमा बोलाउन दबाव दिएका छन् ।

कानुनी रुपमा संसद सचिवालयले प्रचण्डलाई दलको नेता मान्न अस्विकार गरिसकेको छ । त्यस्तो अवस्थामा प्रचण्ड–माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेर आफ्नो रणनीति बनाएका हुन् ।

 

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेका दुवै नेताले भेटबारेमा भने केही खुलाएका छैनन् । सभामुखले पनि भेटका विषयमा कुनै जानकारी गराउनु भएको छैन । नेकपा दाहाल(नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि सभामुखलाई भेटेका हुन् ।

नेकपाको दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । ओली पक्षले सभामुख कानुन विपरित गए संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ । प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज अपरान्ह ४ बजे बस्दैछ ।

                                                 ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्