banner

ताजा समाचार

आवश्यक पर्याेभने फेरीपनि युद्व गर्न तयार छाैँ: माेहन बैध (किरण)

1 863 total views, 1 1 views today

यनयस मिडिया

 माघ २९ काठ्माडाैँ क्रान्तीकारी माओवादीका महासचिव माेहन बैध किरणले नेपाली जनतनकाे जनबादी राज्यसत्ताकाे लागि अब एकचाेटि फेरि पनि अन्तिम युद्व आवश्यक परेकाेे दावि गरेका छन ।

 

 

विहिवार काठमाडौंकाे प्रज्ञा  भवनमा आयाेजित चार पार्टि काे संयुक्त रणनिति माेर्चा घाेषणा कार्यक्रमलाई सम्बाेधन गर्दै (किरणले) विप्लवले नेत्रित्व गरेकाे नेकपाका बन्दी कार्यकर्तालाई तत्काल रिहाई र पार्टि पर्ति लगाईएकाे प्रतिबन्ध तुरुन्त फुकुवा गर्न सरकारलाई अपिल समेत गरेका छन । नेता किरणले यति नगरे नेताहरुलाई बन्दी बनाईनु र प्रतिबन्ध लगाउनुकाे कारण दिन चेतावनि समेत दिएका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्