banner

आर्थिक

उद्योग वाणिज्य मासंघकाे उम्मेदवार चन्दप्रसाद ढकाल को बिजय का लागि कर्णालीका उद्योगी नेताहरू काठमाडौंमा

1 205 total views, 1 1 views today

बिस्वनाथ सिम्खाडा, 

मंशिर ११ काठमाडौ : उद्योग वाणिज्य मासंघकाे ५४ औ  केन्द्रीय निर्बाचनमा बरिष्ट उपाध्यक्ष पदका उम्मेदवार चन्दप्रसाद ढकालकाे प्यानललाई जिताउनका कालिकाेट उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष तिलबहादुर शाहिकाे नेतृत्वमा कर्णालिका उद्योगि व्यावसायिहरू काठमाडौमा दाैढधुपमा रहेका छन । यतिवेला बरिष्ट उपाध्यक्ष शाहि लगायत कर्णालीका उद्योगी नेताहरू काठमाडौंमा जम्मा भएर चन्द ढकालकाे प्यानललाई जिताउन विभिनका जिल्लावाट काठमाडौ पुगेका उद्योगलाई भेटभाट र लभिङमा व्यस्त देखिएका छन ।

⇓शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्