banner

ताजा समाचार

उपत्यकामा आइतबारदेखि अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द हुने

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ । बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । अहिले पनि बैठक जारी रहेकाले थप निर्णय हुने उनले जानकारी दिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्