banner

गण्डकी प्रदेश

एकीकृत जनक्रान्तिकोमा गोलबन्ध भई दलालहरुको विकल्प बनौ : बिजयकुमार

nekapa tanahu

1 110 total views, 1 1 views today

एनएस मिडिया

चैत्र १९ तनहुँ: नेकपाको गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको ब्यास नगर पालिकामा एक कार्यक्रमका बिच युवा संगठन विस्तार गरिएको छ । बिहिबार भएको एक  कार्यकराममा राजकुमारको नेतितृवमा १७ सदस्यीय नगर कमिटी गठन भयको हो । उक्त नगर कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज निशान र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमारको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संगठनका ब्युरो ईन्चार्ज  बिजयकुमारले युवाहरूलाई प्रशिक्षित पार्दै भने , दलाल पुजीबादी संसदीय ब्यवस्थामा आसिन शासकहरुले आर्थिक समृद्धको नाममा दक्ष युवा जनशक्ति लाई ठाउका ठाउँ ढाट छल र भ्रम छ ।

आर्थिक समृद्ध हिले  हुन्छ.जुनबेला मुलुकमा उधोग कलकारखाना खोलेर युवाहरु लाई रोजगारको सृजना गरेशी मात्र हुने कुरा हो, तर नेपालमा त्यसको बिपरित रहेको, उल्टै पन्चायती हरुले निर्माण गरेका समेत उधोग कलकारखाना बिदेशी दलालहरु लाई कौडीको भाउमा बेचेर, युवाहरू लाई खाडि मुलुकको गल्लि गल्लीमा बस्तुको भाउमा बेचेर अझै हावा एवम् तथ्यहिन कुरा गरेर भ्रम  फैलाएको बताए ।

साथै सामाजिक अपराध गरिरहेको र यिनीहरु बाट त्यस्तो कुनै युवा सम्बन्धि नया पृथक खालको कार्यक्रम लन्च नहुने बरु युवाहरु लाई लागू   औषधमा डुबाईदियर जाड रक्सि खुवायर लठैत पार्दै आफ्नो असली दास बनाउनेमा दुई मत नरहेको ठोकुवा गरे ।

उनले यस्ता भ्रामक तथा दमनको चङ्गुल बाट पूर्ण रुपमा मुक्त हुनको लागी देश तथा बिदेशमा छरिएर बसिरहेका सबै क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्ध भई दलाल पुजीवादी संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको धारणा ब्याक्त गर्दै उपस्थित सबै युवाहरु लाई अनुरोध गरेका थिय  ।

 

                                          सेयर गर्नुहोस 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्