banner

कणाली प्रदेश

ओलि मेरो डेरामा बसेर राजनीति गरेको मान्छे हो:माधव कूमार ।

1 266 total views, 1 1 views today

तुलराज तिरुवा
माघ ८ सुर्खेत नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेतद्धारा बिरेन्द्रनगरमा आयोजित निरंकुशता र प्रतिगमन बिरोधि बृहत बिरोध प्रदर्शन तथा बिशाल जनसभा सम्पन्न भयो छ। प्रतिगमन बिरुद्ध बिसौ हजार जनता सहित मध्यपश्चिमाज्चल बिश्वबिद्धालय र सुर्खेत शिक्षा क्याम्पसका हजारौं बिद्यार्थी सुर्खेतको सडकमा उत्रिएका थिए । मैदानमा उर्लिएको जनसागर बाट यस्तो संकेतले प्रतिगमन ढल्ने, निरंकुशताले घुडा टेक्ने र जनताले जित्नेछन भन्ने अनूमान गर्न सकिन्छ ।

नेपाल कम्यूनिष्ट पार्टि नेकपा कर्णालि प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टिका अध्यक्ष माधव कूमार नेपालले केपि वलि नेत्रित्वको सरकारले संसद बिगठन गर्नू नै प्रर्तिगमन भएकाले यो प्रर्तिगमनको बिरोध गरेरै भएपनि संसद बिगठन हून नदिने जिकिर गरेका छन । नेपालले केपि शमा वलि जनयूद्धमा आफ््नो डेरामा लूकेर राजनिति गरेको पात्र भएकाले 

अहिले प्रर्तिगमनकारी भएर जनता माथि शासन नजमाउन चेतावनि समेत दिएका छन ।


उनले पार्टिले वलिलाइ साधारण सदस्य समेत नरने गरी काभाई गरी सकेकाले अब जन बिरोधि र संत्रिधान बिरोधि सँग नहूने र जनताको रगत र पशिना बाट लेखिएको संबिधान कसैले फाल्न नसक्ने दाबि समेत गरेका छन । कार्यक्रममा पूर्ब गृह मन्त्री जनार्दन शर्मा, शक्ति बस्नेत, प्रकाश ज्वाला, कालि बहादुर मल्ल, मायाप्रसाद शर्मा, नर बहा दुर बिष्ट, चन्द्र बहादुर शाही, सिता नेपालि, बिमला केसि ध्रुव शाही, सचिव कृष्ण बेर्हादुर जिसि, मोहन बडुवाल लगाएतका नेता तथा कार्यकर्ताहरुले मन्तब्क्य राखेका थिय ।

                                                                                                      ⇓  अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्