banner

ताजा समाचार

ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढे : नारायणकाजी श्रेष्ठ

narayan kaji shrestha

1 170 total views, 1 1 views today

काठमाडौं,आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै उनको छिटै पतन हुने दावी गरेका छन् ।

आज पार्टी कार्यालय पेरिसडाँडामा अकास्मात आयोजित केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तनको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर पत्रकार राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भणडारीले नियुक्त गरेकी छिन,त्यसैलाई नेता श्रेष्ठले फाँसीवादी चरित्र भन्दै व्याख्या गरेका हुन् ।

 

                                             ⇓शेर गरनुहोस⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्