banner

ताजा समाचार

ओेलि झाेलि,प्रचण्डका सभा धन सभा:ऋषिराम कट्टेल

1 113 total views, 1 1 views today

यनयस मिडिया                                                     

माघ २९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले राेजगारका लागि बिदेशियका युवाहरुकाे श्रम माथि ब्रमलुट गरेकाे आराेप लाएका छन । विहिवार चार पार्टिकाे संयुक्त रणजितिक माेर्चा घाेषणा कार्यक्रमलाई सम्बाेधन गर्दै नेता कट्टेलले २३ % गरीव नेपालिका अगाडि ओलि झाेलि भईसकेकाे बिश्वास समेत दिलाएका थिए ।

कार्यक्रममा नेकपा क्रान्तीकारी माववादीका महासचिब माेहन वैध (किरण) आहुति सिपि गजुरेल  लगाएतका नेता तथा कार्यकर्ता हरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कट्टेलले माेर्चा घाेषणामा अन्तिम युद्वकाे तयारीमा रहन युवाहरुलाई अपिल समेत गरेका छन । उनले माधव प्रचन्डका सभालाई धनुष सभाकाे संज्ञा समेत दिएका छन

 

⇓ यो पनि हेर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्