banner

कणाली प्रदेश

कम्यूनिष्टहरुले राँकाजूलूस गरेर मजदूरलाई दूख दिएःशूरेश शाहि(शेरसिंह)

suresh shahi (shershing)

1 235 total views, 1 1 views today

यनयस मिडिया

माघ २५ काठ्माडौँ । नेपालि काँग्रेसका राष्कोट नगर कमिटि सदस्य तथा तरुणदलका नगर संयोजक शूरेस शाहिले बर्तमान कम्यूनिष्टहरुले आम हड्ताल नेपाल बन्द,नारावाजि,राँकाजूलूस,लगायतका अराजक गतिबिधि गर्नाले मजदूरी गरी छाक टार्ने गरीव मजदूरहरुलाइ दूख दिने काम गरेको बताएका छन ।  

शाहिले सबै कम्यूनिष्टहरु प्रायः अराजक गतिबिधिमा लागेपनि प्रचण्ड नेपाल समूका नेता कार्यकर्ताहरुले मजदूरहरुलाइ बढी भन्दा बढी दूख दिने काम गरेको बताएका छन । उनले सरकारमा कम्यूनिष्ट,सडकमा कम्यूनिष्ट,टायर बाल्ने कम्यूनिष्ट,र दमन गर्ने पनि कम्यूनिष्ट भएकै कारण यो सघर्र्ष जनताका लागि नभएर कूर्चिका लागि भएकाले  यस्ता खालका गतिबिधि गर्न जायज नभएको समेत काँग्रेस नेता शाहिले यनयस मिडिया सँग बताएका हून ।

  उनले अवको आवश्यकता र पूर्ति दूवै काँग्रेस नै भएपनि यसमा काँग्रेसले पनि हतारीन जरुरी नभएको बताएका छन । अवको बिकल्प नै नेपालि काँग्रेस भइसकेको कूरा जनताले स्पष्ट रुपमा बूझीसकेकाले कम्यूनिष्ट यसैपनि पतन हूने बाटो खूल्ला भएको शाहिको अठोट रहेको छ ।

                                                                                                ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहास ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्