banner

प्रदेश

कर्णाली प्रदेश समाज कान्तो(टोकियो ) जापान र टिम पल शाहको संयुक्तमा स्वास्थ सामाग्री र खाद्यान्न लियर दैलेख कालिकोट जादै

1 29 total views, 1 1 views today

कालिकोट : कर्णाली प्रदेश समाज कान्तो(टोकियो ) जापान र टिम पल शाहको संयुक्तमा स्वास्थ सामाग्री र खाद्यान्न लियर दैलेख कालिकोट जादै

 

कर्णाली प्रदेश को कालिकाेट र दैलेख “मा

कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटि कान्तो (टोकियो)जापान, पर्थ नेपाल अर्गनाईजेशन टिम अष्ट्रेलिया, हाम्रो टिम नेपाल र टिम पल शाहको सहयोग अनि सहकार्यमा (दैलेख ) आठबिश नगरपालिकाको तिलेपाटा स्वास्थ्य चौकि तेसै गरि (दुल्लु )नगरपालिकाको कालभैरव स्वास्थ्य चौकि

 

, कालिकाेटकाे रास्काेट अस्पताल,पचाल झरना को सिकु स्वास्थ्य चौकि , रकु र मुम्रा स्वास्थ्य चौकिमा आबश्यक स्वास्थ्य सामाग्री साथै खाडाचक्र नगरपालिका जिल्ला अस्पताल कालिकाेट (मान्मा)मा अक्सिजन सिलिन्डर, स्वास्थ्य सामाग्री र खाध्यान्न लिएर हस्तान्तरण गर्न पल शाहा टिम आउदै ns मिडिया लाई बिरेेन्द्र शाही ले जानकारि दिए

 

साथै बादि बस्ती दैलेखकाे तल्लो डुङ्गेश्वाेरमा खाध्यान्न तथा काेभिड १९ बिरुद्धका सुरक्षित सामाग्री सहयाेग तथा बितरण गर्न आज कर्णाली प्रदेश को यात्रा मा रहेको शाही ले बताए

 

साथै जाजरकोट र रुकुम पश्चिम तिर को यात्रा पनि जारि रहेको बताए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्