banner

ताजा समाचार

कर्णाली भित्रको जुम्ला

tulraj tiruwa

1 544 total views, 1 1 views today

तुलराज तिरुवा,

१२ पुस जुम्ला : नेपालको अति सुन्दर कर्णाली यश भित्र पनि सुनमा सुगन्ध भनेझैं कर्णालीमा रहेका विभिन्न पर्यटकीय छेत्रहरु छन । हुनत कर्णालीमा जन्मिए पनि कर्णालीका १० वटा जिल्ला तेति घुम्ने अवसर नमिलेको भयर होला सबै छेत्रको बरेमा प्रसस्त थाहा छ तर यी आखाले देखेको छैन। कसैले सुनाउदा अति सुन्दर छ जस्तो लग्थ्यो जुम्ला अझ त कुरा सुन्दा सुन्दा एक पटक कल्पना मै लतमस्त हुन्थे आज तेहि कर्णाली भित्रको तेहि जुम्लामा पुग्दा साच्चिकै स्वर्ग पुगे जस्तो अनुभव भयो।

                                   
यहाँ चारै तर्फ सेता हिमालले शिब लाई सर्पले बेरे जस्तै  बेरियको उपत्यका मय जुम्ला बिहेको बेहुली सिंगारिएझै यहाँका विभिन्न भौतिक संरचनाले भरिपुर्ण यो स्वर्गमय ठाउँ नयाँ बेहुली लजालु स्वभावमा बसेझै मन्ध सुनसान यो ठाउँ पुग्दा मैले जति त्यो कल्पनामा सोचेको थिय त्यो भन्दा अझ धेरै सुन्दरताले भरियको देखे मलाई लाग्यो म यहि हुर्केको यहीँ जन्मेको म बाल्लेकाल देखिनै यहि हासी खेली रयछु ।

                                                    

जसरी भमरालाई अफ्नो घार, छोरालाई आफ्नो आमा र लाहुरेलाई आफ्नो देश नयाँ लाग्दैन त्यो भन्दा नजिक लाग्यो त्यो ठाँउ ।

तेसै माथी यहाँ रहेह धर्मिक पर्यटकीय स्थल कृष्ण मन्दिर ,चन्द्र्नाथ ,भैरबनाथ र बौद्ध गुम्बा जस्ता धर्मिक सम्पता पुग्दा र केही तस्बिर मात्र नभएर पुराना पुर्खेउली ती लोभ हुन लगेका कला सस्कृती पनि ग्रहण गरियो ।


                                                                         

मन्डपमा भरिपुर्ण सिरिङ्गारले सजिएकी बेहुलीलाई ढकमक्क घुम्टोले ढाके झै ढाकेको निलो आकाश तेसैमा बारिमा लामबद्ध खेलिरहेका सेता पुतलीका ताती जस्तै छरियको बादल तेहि घुम्टो भित्र रमाई खेल्ने भेडा,बाख्रा ,गाई ,भैसी , घोडा र चरा चुरुङ्गि नाचिरहने घनाकार वन अनि तेहि बिचमा पछेउरी फैलियेझै फैलिएका ठुला ठुला पाटन र स्याउका बगैँचा कति सुन्दर छन है।

                                                     

अझ त मेरि आमाले मुसुक्क मुस्किराउदा टलबगैचा लामा लस्कर दन्ते लहर जस्तै सेतामए ती हिमाल र भेडाका बथान जस्तै गुर्किएका मन्द सुन्दर घरको किनारामा सर्पले नगबेली चाल देखाउदै हिडे झै बगिरहेको तिला जति बयान गर्दा पनि कमै जस्तो लाग्ने कर्णाली भित्रको जुम्लामा हिमालि रातो स्याउको दाना र जडिबुटी बाट बनेको तातो चिया खादै दिन बितेको पत्तै भयन ।


     

                                         ⇓शेर गर्नुहोस⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्