banner

ताजा समाचार

काठमाडौँमा रहेका कालिकोटका बिद्यार्थी नेताहरुलाई साँसद जिवन बुढाले दिय प्रशिक्षण

jeevan budha

1 627 total views, 1 1 views today

यनयस मिडिया

फागून २८ काठ्माडौँ-नेकपा माओवादी केन्द्रका नेता तथा राष्टिय सभाका सांसद जिवन बूढाले काठ्माडौँमा रहेका कालिकोट जिल्लाका बिधार्थि नेताहरुलाई प्रशिक्षण दिएका छन ।

शूक्रवार पार्टिको केन्द्रीय कार्यलय पेरीस डाँडामा पछिल्लो राजनितिक घटनाक्रमका बिषयमा जानकारी गराउने तथा राजधानिमा छरीयर रहेका बिधार्थि नेता तथा कार्यकर्ताहरुलाई एकजूट र सक्रीय बनाउनका लागि प्रशिक्षणको आयोजना गरीएको बिधार्थि नेता उपेन्द्र शाहिले बताएका छन ।

बिधार्थि नेताहरुलाई प्रशिक्षण दिदै साँसद जिवन बूढाले हिजो देखि हाल सम्मका संघर्षहरुमा बिधार्थिहरुको भूमिका अतूलनिय रहेकाले पार्टिले त्यसको कदर गरीरहेको स्पष्ट पारेका छन ।

बूढाले पार्टिमा पछिल्लो चरणमा आएका बिभिन्न किसिमका समस्याहरुलाई मध्यनजर गर्दै जाने भएकाले हतारमा कसैका पछि नलाग्न आग्रह समेत गरेका छन ।

सरकारले संसद बिगठन गरेपछि संसद पूनस्थापना हूदा सम्म बिधार्थिहरुले गरेका सम्पूर्ण संघर्षका कार्यक्रमहरु सम्मान जनक भएको समेत साँसद बूढाले स्विकार गरेका छन ।

प्रशिक्षणमा बोल्दै प्रर्तिनिधि सभाका सदस्य दूर्गबहादूर रावतले कालिकोटको राजनितिमा पनि यूवा तथा बिधार्थिहरुले बिभिन्न चरणमा बिधार्थिका मूद्धाहरु समाधान गर्दै बिधार्थिहरुको हक हितका लागि संघर्ष गरेको बताएका छन ।

कार्यक्रममा बिधार्थि नेताहरु अनेरास्वबियु क्रान्तिकारिका केन्द्रीय सदस्य तिलक उपाध्याय,उपेन्द्र शाहि,पार्टिका नेता लँमीप्रसाद चौँलागाई(शैलेन्द्र) लगाएतको सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यलय पेरीस डाँडामा भयको प्रशिक्षणमा कालिकोट काठ्माडौँ सम्पर्क मन्चको गठन गर्ने निर्णय समेत गरीएको छ ।

                                                     ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्