banner

ताजा समाचार

काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ६ सय ६४ रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ४ सय ६२ जनाको पिसीआर परिक्षणमा ६ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको आएको गौतमले बताएका हुन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ११० जना र ललितपुरका १४ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्