banner

कणाली प्रदेश

कालिकोटको शान्तिघाटमा जीवको ठक्करबाट बालको मृत्यू,आफन्तले जलाए जीव

शान्तिघाट

1 403 total views, 1 3 views today

यनयस मिडिया
फागुन ५ काठ्माडौँ।
कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा प्रर्ने शान्तिघाट बजारमा जीवको ठक्करबाट एक बालकको मृत्यू,भएको छ । सोहि जिल्लाको शान्नी त्रिबिेणि गाउँपालिका वडानं ७ घर भई हाल शान्तिघाट बजारमा ब्यापार बयवसाय गर्दै आउनूभएका


 

ब्यापारी गोबिन्द सिम्खाडाका ढाइ बर्षका छोरा प्रेम सिम्खाडालाई बूधवार दिउसो करीव ३ बजे पसल नजिकै खेलिरहेका बेला  ववुलेवुले  यातायातको  बाजुरा बाट ललिघाट  जादै  गरेको मे १ च ११४९ नम्बरको ब्लेरो जीवले  ठक्कर दिदा बालकको घटना  स्थलमै  मृत्यू,भएको अस्थाई  प्रहरी चौकी सान्तिघाटले बताईएको छ । 

अस्थाई प्रहरी चौकी शान्तिघाटका अनूसार गाडि कसको हो भन्ने एकिन हून सकेको छैन । गाडि चालक र घटनास्थलमा उपलब्ध नागरीकहरुको भनाईअनूसार पूर्बेलि सेर्पाको  गाडिहो भन्ने खुल्न  आयको छ ,गाडी चालक भने ईलाम उदयपुर ठेगाना भयका उमाकान्त पाठक  प्रहरी नियन्त्रण मा  रहेको  प्रहरी चौकी ले बताईएको छ ,मृर्तक, बालक प्रेम सिम्खाडाका आफन्तहरुले भने गाडि जलाईसकेका छन ।  ठक्कर दिए र अलि घाइते भय का बालक लाइ भने  पुन पछी गाडि चालकले जिप रिभर्स गरेर  किचेर  मारेको घटनामा प्रत्येक्ष  दर्शी  आनन्द बोम ले यन यस  मिडियालाइ  बताए  का छन् , 

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् 

                                                               सेयर गनूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्