banner

कणाली प्रदेश

कालिकोटमा बिपि स्टडि यूथ सर्कलको गठन,उपाध्यक्षमा सुरेश शाही

suresh shahi

1 241 total views, 1 1 views today

यनयस मिडिया

फागन २५ कालिकोट -नेपालि काँग्रेसले स्वार्गिय जननेता बिपि कोइरालाको जिवन संघर्ष,बिचार,साहित्य दर्शन र पूस्तकहरुको अध्यान बिचार र बिमर्शको लागि देशैभरी बिपि कोइराला अध्यान समूह गठन गर्न शूरु गरेको छ ।

त्यसै क्रममा बूधवार सन्तोसजंग मल्ल लाई अध्यक्ष चयन गर्दै कालिकोटमा ६५ जना सदस्य रहने गरी बिपि स्टडि यूथ सर्कलको गठन गरीएको छ ।

नेपालि काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनूसार देशैभरी बिपि कोइराला अध्यान समूह गठन गर्न शूरु गरेको बिपि स्टडि यूथ सर्कल  कालिकोटका उपाध्यक्ष शूरेस शाहिले बताएका छन ।

पछिल्लो पिडि र यूवा पूस्ताका लागि नेपालि काँग्रेसमा इतिहाँसको शब्दले खड्कीन नहूने तथा कूनै पनि राजनितिक बिश्लेषण र बहसमा नेपािल काँग्रेका भावि पिडिहरुले पार्टिका ऐतिहाँसिक ब्यकतिहरुका पूस्तकरु पढ्नाले पनि राजनितिमा कूनै प्रकारको खल्लो पना नआवस भन्नका लागि पनि काँग्रेस यो अभियान चलाएको बताईएको छ ।

यस्तै कालिकोटमा उपाध्यक्षमा यूवराज शाहि,सेरसिँह शाहि,शूरेस शाहि र कलम बमलाई चयन गरीएको छ भने,सचिव अर्जून शाहि,कोषध्यक्षमा दर्शना शाहिलाई चयन गरीएको छ ।

बिपि स्टडि यूथ स्र्कलको सह सचिवमा सूनिल शाहि पवन आचार्य र नविन शाहिलार्य चयन गरीएको बताईएको छ ।

 

                                                        ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्