banner

ताजा समाचार

कालो झण्डा का बाब्जुत पनि ओली पक्षको विराटनगरमा बृहत जनसभा शुरू

biratnagar oli

1 152 total views, 1 1 views today

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको विराटनगरमा बृहत जनसभा शुरू भएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा ओली पक्षले शक्ति प्रदर्शन गर्दै आज जनसभाको आयोजना गरेको हो ।जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर पुगेका छन् । अहिले सभालाई विभिन्न नेताहरुले सम्बोधन गरिरहेका छन् ।

 

विराट नर्सिङ होम पूर्वतर्फको मैदानमा आयोजित सभामा प्रदेश १ का विभिन्न जिल्लाबाट जुलुससहित आएका हजारौँ मानिस सहभागी छन् । सभामा दुई लाख जनता उतार्ने ओली पक्षले बताएको छ ।

यसअघि, विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जानेक्रममा प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड माधव समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्