banner

ताजा समाचार

केपि ओलि कुहिएको अण्डा हो: प्रचण्ड

Capshinn By Sundar Nath Nath Yogi

1 279 total views, 1 2 views today

यनयस मिडिया

फागून २२ काठ्रमाडौँ -नेपाल  कम्यूनिष्ट पार्टि प्रचण्ड -नेपाल समूहका संसदिय दलका नेता तथा पार्टि अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओलिलाई कुहिएको अण्डासँग तूलना गरेका छन ।

 

प्रचण्डले कम्यूनिष्ट आन्दोन बैज्ञानिक आन्दोलन भएकाले यसलाई कसैले पनि कूतर्क नगर्न आग्रह गरेका छन । कोहि झारपातहरु काम गर्न नसकेर आफू बचाउका लागि रोईकराई गरिरहेका छन तिनि कम्यूनिष्टहरुनै आन्दोलनका घातक तत्वहरु हून,उनले भने।

 

केन्द्रीय पार्टि कार्यलयमा नवपर्बेशिकाहरु लाई स्वागत गर्दै प्रचण्डले कूहिएका अण्डाहरुलाई कसैले पििन खादैनन,बरु त्यसलाई झारमा फाल्छन अथवा जलाउछन भन्दै आलितिर शब्द तेस्र्यायका  थिय ।

 

                                                        ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्