banner

अन्तर्राष्ट्रिय

कोरोनाको नाममा भ्रम फैलाएको भन्दै लण्डन र युरोपको विभिन्न शहरमा विशाल जनप्रदर्शन

एजेन्सी । कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थु न्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डन लगाएत युरोपको विभिन्न शहरहरुमा विशाल जनप्रदर्शन भएको छ ।
लन्डन भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम फैलाउदै नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै स्वतन्त्रताको आवाज उठाएका छन् । लण्डनमा अहिलेपनि हजारौंले सडक ज नप्रदर्शन गरिरहेका छन् । सरकारले कोरोनाबारे ड र देखाएको र ग ल त सूचना दिएको उनीहरुको आरोप छ ।
बर्लिनमा प्रर्दशन गरिरहेका स्वतन्त्र नागरिको समूहलाई प्रहरीले तितरबितर पारेको छ । लण्डनमा भइरहेको ज नप्रर्दशमा सहभागीहरुले कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृ त्यु हुने भनेर सरकारले झु टो रिर्पोट सार्वजनिक गरेको आ रोप लगाएका छन् ।

सरकारी प्र ति बन्धको उल्लंघन गर्दै हजारौंको संख्यामा प्रदर्शनकारीहरुले बर्लिन शहरमा र्या ली निकालेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले प्रदर्शनमा ४० हजार भन्दा बढीको सहभागिता भएको जनाएका छन् ।
प्रदर्शनका क्रममा मास्क समेत लगाएका थिएनन् । प्रहरीले प्रदर्शनकारीमध्ये ३ सयजना भन्दा बढीलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । झ डपमा सात प्रहरी घाइते समेत भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्