banner

ताजा समाचार

क्यान्षर पिडित देउवा ले दिय धन्यवाद हजुर हरु को महान सहयोग को ऋणी छु सके नुन ले नसके गुन ले तिर्ने छु ,

1 696 total views, 1 1 views today

 प्रावास, सेवा नै धर्म हो धर्म गर्न मन्दिरमा दूध नै चढाउनु परदैन कालिकोट जिल्ला नरहरिनाथ गाउँ पालिका 4 रुप्सा घर भै हाल कैलाली जिल्ला मोहन्यल गाउँ पालिका 2 मा बस्दै आउनु भएका लोकेन्द्र देउवा का छोरा दुर्गेस देउवा लाई ब्लट क्यासन्स भएको हुदा बेगुलरको किडवालि मेमोरियल institute of technologi hospital मा उपचार भई रहेको हुदा आर्थिक अवस्था कमजोर भएको ले सबै नेपाली बासि  आमा बुबा दाजु भाइ दिदी बहिनि सहयोगि मनकारि मा सहयोगको लागि अनुरोध गर्दछौ ,

 

⇓सहयोग को लागि सम्पर्क⇓

 

Sunil Budha 9035795614
करन बटाला 7892681228
Ratan Bogati Sahakari 8951310129
कमल देउवा 6363132224
मिलन अज्ञात 9110406548

हाल सम्म सहयोग गर्ने सहयोगी मन हरु लाइ बिसेस नमन बेकता गर्दछौ ,

  • सहयोगी हरु क्रमश 1..सुनिल बुढा rs:1000/-
    2.करन बटाला rs:1000/-
    3.कमल देउवा rs:1000/-
    4.नर बहादुर बुढा rs:1000/-
    5.प्रेम देउवा rs:1000/-
    6.हर्क देउवा rs:500/-
    7.नरेस देउवा rs:600/-
    8.गौरव देउवा rs:500/-
    9.रत्न बोगटी rs:2500/-
    10.मिलन योगी rs1500/-
    11.दान बुढा rs:1000/-
    12.खिम बोहरा rs:1000/-
    13.वसन्त बुढा rs:1000/-
    14.बिरेन्द्र बुढा rs:1000/-
    15.राम बुढा rs:1000/-
    16.अर्जुन बिस्ट rs:500/-
    17.कमल बुढा ra:500/-
    18.जनक गिरि rs:500/-
    19.जनक बोहरा rs:500/-
    20.राकेस रोकया rs:500/-
    21.गनेश बोहरा rs:1000/-
    22.दिल बुधबार बुढा rs:500/-
    23.सन्कर रावल rs:550/-
    24.रमेश बटाला rs:505/-
    25.सुमन बुढा rs:500/-
    26.दिलिप देउवा rs:1500/-
    27.प्रेम बडुवाल rs:510/-
    28.चम्फसिङ बटाला rs:1010/-
    29.kamal yogi rs 555/-
    30.kamal batala rs 750/-
  • हार्दिक आभार सहित धन्यवाद सबै सहयोगि मन हरुलाइ
  • plz सके सहयोग नसके share गरेर मनकारी ब्याक्ती सम्म पुर्याइदिनु होला 
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्