banner

ताजा समाचार

क्रान्तिकारीहरु प्रेणाका स्रोत:कुमार धामी (झुसे)

kumar dhami jhuse

1 205 total views, 1 1 views today

यनयस मिडिया 

फागुन १६ काठमाडौँ-महान दशबर्ष जनयुद्ध को उदम थलो राप्ती ब्युरोमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) को ठुलो प्रभाव रहेको छ । सल्यान , पश्चिम् रुकुम र रोल्पा जिल्लामा सांस्कृतिक अभियान बाट राप्ती लाई पुरानो झझल्को मात्र होइन । बैचारिक , राजनैतिक ,संगठन , क्षेत्र ठुलो उपलब्धि अभियान गरेको छ ।

अभियान २०७७/६/४ गते देखि २०७७/८/२० गते सम्म करिब २ महिना १६ दिन चलेको अभियान आधार क्षेत्र बिस्तार आधार क्षेत्रमा सामना जन सांस्कृतिक अभियान चलेको छ ।

अभियान बाट पार्टी लाई थप नयाँ उर्जा मिलेको छ । सांस्कृतिक तथा जनसभा कार्यक्रम १७ वटा भएको थियो ।

करिब १०,००० हजार आम जनता प्रत्यक्ष सहभागी भएका थिए । कोरोना कहर बाट थिलोथिलो भएको बेला जनता लाई सांस्कृतिक कार्यक्रम मार्फत जनचेतना दिएको थियो ।

जनमानसमा क्रान्ति अनिवार्य बनेको छ । हाम्रो पार्टी जनताको बिच बाटै लोकपि्रयता बटुल्दै गरेको छ । युवा हरु को आकर्षक केन्द्र बनेको छ ।


दमन , यातना , जेल , नेल , घेराबन्दी दुश्मन विभिन्न सर्च अभियान ले पनि अभियान लाई केहि प्रभाव परेन । जनप्रतिनिधि हरु र जनताको अन्तर बिरोध ले पनि क्रान्ति प्रतीको आबस्यकता छ भने बस्तुगत आकलन गर्न सकिन्छ । हाम्रो अभियान जनताको जनश्रमदान गरेको थियो ।

जसबाट जनसम्बन्ध , जनसम्पर्क पनि गरेको छ । सल्यान जिल्ला को छेत्रेस्वर गाउँ पालिका कार्यक्रम पहिलो अन्तिम कार्यक्रम रोल्पा को आधार भुमि थबाङ्ग गाउँपालिका वडा ४ भएको थियो ।

अभियान ले प्रतिबन्ध लाई चिरेर जनता माझ क्रान्तिको संदेश दिएको छ । कथित जनप्रतिनिधि हरु सातो गएको छ ।


कहिले कयौं घन्टा हिन्दै कार्यक्रम गर्यौं । राप्ती ब्युरो लाई नयाँ उचाई मात्र होइन देशभर क्रान्तिकारी हरु प्ररेण स्रोत बनेको छ । सल्यान जिल्ला भौगोलिक हिसाब जटिल रहेको सल्यान मेरोलागि नयाँ जिल्ला हो । कोरोनाको कहर बाट थिलोथिलो भएको बेला अभियान लिनु चुनौती पुर्ण थियो।

केन्द्रिय पार्टीको निति अनुरुप हामी सल्यान प्रवेश गर्यौं । हामी हरु लाई जिल्ला समिति का कमरेड हरु ले स्वागत संगै रिसिभ गर्नु भो ।

हामी हरुलाई हाम्रो बिधागत प्रशिक्षक गरेको थियौ । जनता कै बिचमा बसेर हामी राजनैतिक छलफल भेटघाट पनि भएको थियोे । छेत्रस्वारी गाउँ पालिका वडा ४ मा जनश्रमदान मा सहभागी भयौं ।

२० दिनको बसाई हाम्रो लागि महत्त्वपूर्ण रहेको थियोे । हामी हरु ले हाम्रो पार्टी आधार ईलाका एक प्रतिरोध सहित को जनवादी कार्यक्रम गरेका थियौं ।  त्यसपछि पश्चिम् रुकुम को चौरजारी नगर पालिका देखी आठ बीस कोट नगर पालिका अभियान चलाउदा रुकुम लाई नयाँ उचाई पुगाउन मद्दत मिलेको छ ।


अभियान को सकारात्मक पक्ष यो थियोे कि युवाहरू को आकर्षक केन्द्र मा पार्टी रहेको थियोे ।

कमरेड चन्द्र बुढा जो पार्टी को इन्चार्ज हुनुहुन्थ्यो । जिल्ला सबै कमरेड अभियान मा जोडिएका ले अभियान लाई थप नयाँ उचाई मा पुगाउनु निम्ति ठुलो सफलता मिलेको छ ।

हामी त्यसपछि रोल्पा जिल्ला प्रवेश भयौं । करिब ७ बाट कार्यक्रम ले रोल्पा जिल्ला लाई ठुलै उपलब्धि दिएको थियोे । कमरेड मानव जो रोल्पा जिल्ला का सेक्रेटरी थिए ।


harikrishna gajurel

हजारौं जनता को बीच सामना परिवार प्रस्तुति दिदा जनता एक किसिमको उशाह छाएको छ त्यसपछि हामी रोल्पा जिल्ला कै थमाङ्ग प्रवेश भयौं।जनयुद्धको उदम थलो रोल्पा जिल्ला उत्तरी भेगको अति दुर्गम गाउँ थबाङ ।

जलजला को काख मै अवस्थित । मगर बस्ती को बहुल्यता महान दस बर्ष जनयुद्ध को आधार ईलाका अहिले पनि नेकपा ( बिप्लप ) को निकै पकड क्षेत्र छ । पार्टी को आठौं महादिवेसन को बन्द सत्र सम्पन्न भएको क्षेत्र ।

अझै पनि हाम्रो पार्टी सबैभन्दा पकट क्षेत्र मानिएको छ हामी ले सबैभन्दा ठुलो कार्यक्रम गरेका थियौं यसले थबाङ्ग लाई नयाँ उर्जा मिलेको थियो ।

पार्टी को उत्पादन जोड्यो हामिले राप्ती ब्युरो पर्ने सल्यान , रुकुम र रोल्पा जिल्लाका विभिन्न आधारभुमी मा पुगि खरकाट्ने ,मकै भाच्ने , हलो जोत्ने ,टिमुर टिप्नेने , दाउरा बोक्ने आदि कार्यमा सहभागी हुदै पार्टी आम निति कार्यक्रम तथा राजनैतिक तथा बैचारिक मध्यम लाई जनता लाई क्रान्ति मा घोलबोन्द गरेको छ ।


साथै अभियान टिम ले ओखर उत्पादन लागि दुई हप्ते उत्पादन संघर्षमा सहभागी भएको छ मिति २०७७/८ /२३ गते बाट सुरु भई २०७७/ ९/९ गते सम्म चलेको उत्पादन १२०० रोपनी मा ओखर उत्पादन लागि उत्पादन अभियान सुरु गरेको छ ।

२० टोलि सहभागीता मा २५० ओखर लागि खाल्डो खनेका थिए ।

यसरी राप्ती लाई हामी ले नियाल्दा बैचारिक राजनीति संगठन क्षेत्र मा ठुलो उपलब्धि मिलेको छ। जनता क्रान्ति को भबिस्य प्रती उभार आउछ । यो अभियान बाट राप्ती ब्युरो लाई लाई नयाँ उचाई मा पुगेका छ । अभियान निरन्तर छ ,

                                                                                                                                                                                                      अभिवादन समर कुमार धामी (झुसे)

                                         ⇓  सेयर गर्नुहोस ⇓

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्