banner

ताजा समाचार

गायक प्रेम प्यासिको कर्णालि प्रदेशकै उत्कृष्ट संन्देशमूलक गित बजारमा

prem pyasi

1 1,050 total views, 1 1 views today

एन एस मिडिया

माघ २ काठ्माडौँ ,गायक तथा सर्जक प्रेम प्यासिको सन्देश मूलक देउडा गित शूक्रवार बजारमा आएको छ । चर्चित लोक गायिका टिका पून र प्रेम प्यासिको आवाजमा रेकर्ड भएको उक्त देउडा गितमा लय शब्द गायक पेम प्यासिको आफ्नै रहेको छ । कर्णालि प्रदेशका सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाइ समेटेर गायक प्रेम प्यासिले शब्द शिर्जना गरेका  छन ।


उक्त गितबाट कर्णालि प्रदेशको पर्यटकिय क्षेत्रमा पर्यटकहरुको मन जित्न र आकषण गर्न यो गितले सहयोग पूर्याउने गायक बिकको भनाइ रहेको छ । यस गितका लागि शान्नी त्रिवेणि गाउँपालिकाले समन्वय तथा सहयोग समेत गरेको छ । गायक प्रेम प्यासिको पिरति लाइजानू बोलको संदेशमूलक देउडा गित चर्तित गायक सर्बिन बोगटिको यूटूव च्यानल मार्फत बजारमा आएको हो । कर्णँलि प्रदेशको कालिकोट जिल्ला शान्नरु त्रिबेणि गाउँपालिका मेहलमूडिमा जन्मीएका गायक प्यासि तत्कालिन दश बर्षिय जनयूद्धका जनगायक समेत रहेका छन । 


      ⇓   उक्त गित सून्नको लागि तलको लिंकमा क्लिक गर्नूहोस   ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्