banner

कणाली प्रदेश

गृहमन्त्री थापालाइ कालिकोटमा कालो झन्डा ।

1 255 total views, 1 1 views today

यनयस मिडिया
माघ १२ काठ्माडौँ,गृहमन्त्री राम बहादूर थापा (बादल) लाइ प्रचण्ड नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन । सोमवार केपि वलि नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टि नेकपा कालिकोटले आयोजना गरेको आमसभा लाई सम्बोधन गर्न कालिकोट पूगेका थापालाइ प्रचण्ड (नेपाल ) समूका कायैकर्ताले कालो भण्डा र कालो बेलून देखाएका हून । बिगत दश बर्ष यता नेकपा अध्यक्ष प्रचण्डका सहयात्रि बनेर क्रान्ति गरेका बादल अहिले ओलि र प्रचण्ड नेपाल समूह छूट्टा छूट््टै भएपछि आलि समूहमा गएको भन्दै कालो झण्डा देखाएको प्रचण्ड नेपाल समूह कालिकोटले जनाएको छ । करीव अढाई घण्टा सम्मप कोलो झण्डा । कालो बेलून प्रदर्शन गरीएको र प्रदर्शन गर्नेहरुलाइ प्रहरीले नियन्त्रण गरेको बताइएको छ । थापा पूर्व माओवादी केन्द्रवाट गृहमन्त्री बनेका हून कालिकोट नेकपाको लाल किल्ला भनिएपनि यो प्रस्थितिले कालिकोट नेकपाको विल्ला समेत गरेको छ ।
                                                                                                       ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्