banner

ताजा समाचार

गोंगबुमा रहस्यमयी ढंगबाट विभत्स हत्या

काठमाडौं । गोंगबु हत्याकाण्डको बारेमा अनुसन्धानको लागि प्रहरीले चार युवतीलाई कार्यालय उपस्थित गराएको छ ।

आज बिहान राजधानीको गोंगबुमा रहस्यमयी ढंगबाट विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको थियो ।

धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले सुटकेसबाट आलो रगत निस्किएको देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराए ।

‘शव भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने,’भेटिएको शव अन्दाजी ४०/४५ वर्षका अधबैंसे पुरुषको रहेको छ, अहिले हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्