banner

खेलकुद

गौताम बुद्ध क्रिकेट रंगशाला मा पहिलो पटक राष्ट्रिय क्रिकेट गेम को आयोजना हुदै ,

1 746 total views, 1 1 views today

मंशिर २४ चितवन, बागमती क्रिकेट संग को आयोजना मा चितवन क्रिकेट संग को सहआयोजना तथा भरतपुर महानगर पालिका र बाग्मति प्रदेश खेलकुद बिकाश समिति को सहयोग मा यहि मंशिर २७ देखि ३० सम्म गौतम बुद्द कप आयोजना हुदै ,

 

 

 

गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला भित्र को यस नमनुना क्रिकेट खेल मैदान मा आयोजना हुन गहि रहेको उक्त  प्रतियोगिताको पुण सफलता को सुभकामना बेक्त गर्दै , सम्पुण प्रतिस्पर्धी रास्ट्रीय खेलाडीहरु लाइ हिर्दय देखि धन्यवाद दिदै धुर्मुश सुल्तली , फाउन्डे सन,

      सभिर्दी सम्भोब छ छ हाम्रै पाला ,

       बानाउ मिलि क्रिकेट रंगशाला 

⇓ शेर गर्नु होस् ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्