banner

समाचार

चन्द्रागिरि वडा ७ मा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, २० भदौ । अहिले कोरोना महामारीका कारण रगतको कमि भइरहेकाे बेला चन्द्रागिरि नगरपालिका वडा ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
च.न.पा. ७ गणेशमान राजमार्ग टाेल सुधार समिति र ॐ साई केन्द्र चेकपोस्टको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा जम्मा ४६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा च.न.पा. ७ का वडा अध्यक्ष शम्भु कुमार केसि लगायत स्थानिय समाजसेवी र युवाहरुको उपस्थित रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्