banner

कणाली प्रदेश

चूनावमा जान सक्दैनन भनेर भ्रम फैलाउनू भन्दा पहिले चूनाव गरेर देखाउन प्रधानमन्त्रीलाइ चेतावनि

mahendra bhadur shahi

1 204 total views, 1 1 views today

 यनयस मिडिया  

माघ २४ काठ्माडौ । नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड नेपाल (समूह ) कालिकोटका ईन्चार्ज एवं कर्णालि प्रदेश सरकारका मूख्यमन्त्री महेन्द्र वहादूर शाहिले केपि ओलि समूहले कालिकोटमा एउटा वडाध्यक्ष जितेर देखाउन चेतावनि दएिका छन । कालिकोटमा १४९ जनाको जिल्ला कमिटि भएपनि २६ जना केपिआलिको पक्षमा गएको र बाँकि प्रचण्ड माधव समूहमा रहेकाले पार्टि कहाँ छ भनेर जनताले आफै बूझेको मूख्यमन्त्री शाहिले बताए ।


गत माघ १२ गते गते गृहमन्त्री राम बहादूर थापाले सम्बोधन गरेको कालिकोटको आमसभामा जूम्ला लगायतका बाहिरी जिल्लाका कार्यकर्ताहरुलाइ भाडामा ल्यायर कार्यक्रम गरेको आरोप लगाएका छन । पत्रकार सँगको एक प्रश्नमा शाहिले राम शहादूर थापा अवसरका पछी दौडिने भएकाले केपिआलिको पक्षमा रहनू सामान्य भएको बताएका छन । हिजोको दिनमा मोहन बैध किरण बिप्लव लगायतका पार्टीमा गएको र अहिले अवसरकै लागि ओलिको पार्टिमा गएको जिकिर गरेका हून । मूख्यमन्त्री शाहिले प्रधानमन्त्री ओलि चूनावको पक्षमा नरहेको समेत आरोप लगाएका छन हामिलाइ चूनावमा जान सक्दैनन भनेर भ्रम फैलाउनू भन्दा पहिले चूनाव गरेर देखाउन प्रधानमन्त्रीलाइ चेतावनि समेत दिएका छन । एक कार्यक्रममा प्रमूख अथिति बनेर कालिकोट पूगेका शाहिले शनिवार साँझ सन्चार माध्याम सँगको कूराकानिमा यस्तो बताएका हून ।
                                                                                                      ⇓अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्