banner

समाचार

च.न.पा. ७ का वडा अध्यक्ष केसिद्वारा राहात वितरण

काठमाडौं, १६ भदौ । अहिले कोरोना महामारी विश्व व्यापिरुपमा फैलिएको अवस्था छ । कोरोना भाइरसका कारण अहिले नेपालमा निषेधाज्ञा भइरहेकाे छ ।
जय महाकाल युवा समूहद्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत ‘आफू पनि बचौं अरूलाई पनि बचाऔं, भोकालाई भोजन प्यासीलाई पानी’ खाना वितरण अभियान सहित निषेधाज्ञाका कारण ज्याला मजदुरी गरेर दुइ छाक खाना नपाउने पिडितहरुलाई काठमाडौंको विभिन्न ठाउँमा निःशुल्क खाना वितरण गर्दै आएको छ ।
यसैबिच काठमाडौं च.न.पा. ७ का वडा अध्यक्ष शम्भु कुमार केसिद्वारा ३०० जनालाई पुग्ने खाधान्न चामल, नुन, दाल र ग्यास जय महाकाल युवा समाजलाई सहयोग स्वरुप राहत वितरण गरेका छन । अध्यक्ष केसिले भने, ‘यस्तो विपदको बेला सहयोग गर्न पाउनु र सहयोग गर्न सबै मनकारी व्याक्तिहरुलाई अनुरोध गर्दछु । आउने दिनहरुमा अझै सक्दो सहयोग गर्ने उनले बताए ।’
त्त्यस्तै जय महाकाल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारीले भने,– ‘अघिल्लो लकडाउनमा जस्तै अहिले पनि दैनिक दुई सय जना असहाय र पिडित व्यक्तिलाई खाना खुवाउदै आइरहेका छौ, आज यसरी सहयोगी हातहरु पाउदा धेरै खुसि लागेको बताए ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्