banner

ताजा समाचार

जनयुद्ध दिवसको पुर्वसंध्यामा विप्लव नेकपाको देशभर मसाल जुलुस

nsmedia

1 240 total views, 1 1 views today

विद्रोही नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले २०५२ फाल्गुन १ गते देखि निरंकुश राजतन्त्र र संसदिय व्यवस्थाको विरुद्ध १० वर्षे महान जनयुद्ध सुरु गरेको अवसरमा प्रत्येक वर्ष फाल्गुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।

नेकपाका महासचिव नेत्र बिक्रम चन्द _विप्लव ले नेतृत्व गरेको नेकपाले दांगको घोराही ,जाजरकोट ,दैलेख ,रुकुम ,कालिकोट ,रोल्पा बाजुरा,लगायतका जिल्लाहरुमा नेकपाले मसाल जुलुस गरेको हो ।

फागुन १ गतेको जनयुद्ध दिवस पनि भब्यताका साथ मनाउने पार्टीको तयारी छ । ल्गुन देखि सरकारले प्रतिवन्ध लगाएको भएता पनि विद्रोही नेकपाले भुमिगत रुपमा आफ्ना गतिविधिहरु गर्दै आईरहेको छ भने सरकारले पनि नेकपाका उच्च स्तरीय नेता देखि कार्यकर्ताहरूलाई गिरफ्तार गर्दै गैरन्यायिक रुपमा हिरासतमा राख्दै आएको छ।

                                                            ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्