banner

ताजा समाचार

जनयूद्ध इतिहाँस र भबिष्य दूवै होःसिलू न्यौपाने

nsmedia

1 89 total views, 1 1 views today

यनयस मिडिया
फागून २ काठ्माडौ ।अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियन अखिल क्रान्तिकारीकी केन्द्री उपाध्यक्ष सिलू न्यापानेले जनयूद्ध इतिहाँस र भबिष्य दूवै भैएको दावि गरेकी छन ।


नेता मोहन बैध(किरणले)ले नेत्रित्व गर्नूभएको नेकपा क्रान्तिकारी माओवादी नेत्रित्वको भात्री संगठन अखिल त्रान्तिकारीको उपाध्यक्ष रहनू भएकी न्यौपानेले फागून गते जनयूद्ध दिवसका अवसरमा आयाजि कार्यक्रममा वाल्दै नेता

 


न्यौपानेले देशको माहोल र देशमा घटेका बलत्कारका द्धटनाहरुले पिडित बनेकि बालिकाहरुले न्याय नपाउने हो भने अहिलेको सरकारले अखिल क्रान्किारी को हो भनेर चिन्ने बेला आएको र आफूहरु पनि त्यहि तरीकाले प्रस्तूत हूने उनको भनाइ रहेको थियो ।


लकडाउनको बेलामा जनताका छाराछोरीहरु कहाँ कसरी पढिरहेका छन भन्ने यो सरकारले कूनै मतलव नगरेको र मतियाहरुका सन्ताहरुलाइ होटेलभित्रै स्वीमपूलको व्यवस्तथा गरेको भन्दै

नेत्रि न्यापाने गाउँमा चूहिने छानो भित्र पढीरहेका बालबालिकाहरु पानि आँदा कापि कितावहरु भिजायर आत्मवल घटाउन बाध्य भएका बालबालिकाहरुे नै यो व्यवस्था प्रर्ति थूक्न सक्ने क्षमतम अखिल क्रान्तिकारीले बनाउन सक्ने धारण राखेकि थिइन ।
                                                  ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्