banner

कणाली प्रदेश

जन्मदिनको अवसरमा टूहूरा तथा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

1 289 total views, 1 3 views today

यनयस मिडिया

फागुन १० काठ्माडौँ-कालिकोट जिल्लाको  नरहरीनाथ गाउँपालिकामा रहेको यूवा सूचना केन्द्रका अध्यक्ष नबिन बिश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा टूहूरा तथा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेका छन ।


गाउँपालिकाको वडानं २ मा रहेको रुपादेबि आधाभूत बिधालय र वाडानं १ मा रहेको चौतिकोट आधारभूत बिधालयमा अध्यनरत ३७ जना टूहूरा तथा अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरीएको चौतिकोट आधारभूत बिधालयका निमित्त प्रधानाध्यापक टेकराज बिकले बताएका छन ।

उनका अनूसार रुपादेबि आधारभूत बिधालयका १७ जना र चौतिकोट आधाभूत बिधालयका २० जना गरी ३७ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरीएको हो । २०५४ साल फागून ०९ गतेका दिन नरहरीनाथ गाउापालिका वडान २ साबिकको कूमालगाउँ गाबिसमा बूवा बिर्जित बिक र आमा मर्नि बिक को कोखबाट जन्मिएका बिश्वकर्मा २०७७ फागून ०९ गते २३ बर्ष पूरा भई २४ बर्ष प्रबेश गरेका हून ।

जन्मउत्सवमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री कापी र कलम बितरण गर्दै बिश्वकर्माले सबैले आ-आफ्नो जन्मदिनमा मदिराको उत्पाड नमचाएर यस्तै बालिबालिकाहरुलाई सक्दो सहयोग गरेको भए,उनिहरुका लागि अध्यान गर्ने पाटोमा सामान्य राहात पूग्ने धारणा राखेका थिय ।

 

यूवा सूचना केन्द्रका अध्यक्ष तथा समाजसेबि नबिन बिश्वकर्मालाई  जन्मउत्सवको शूभकामना दिदै चौतिकोट आधारभूत बिधालयका शिक्षक टेकराज बिकले जन्मदिनमा मात्र नभई जिवनका हरेक मोडहरुमा असाय दूखि गरीव र अपाङ्गहरुको उद्धार गर्न आग्रह गरेका थिय । साथै नेकपा नेता जिवन बिश्वकर्माले पनि गरीव दूखि पिडितहरुको अविभावक बन्न खाजेकोमा धन्यवाद दिदै सफलताको शूभकामना ब्यक्त गरेका थिय ।

                                                                  ⇓ सेयर गर्नूहोस ⇓

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्