banner

अन्तर्राष्ट्रिय

जापानको प्रधानमन्त्रीमा योसिहिदे सुगा

काठमाडौं । जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिदे सुगा चयन हुने भएका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँगै सुगा प्रधानमन्त्री बन्ने निश्चत भएको जापनी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसै साताको अन्त्यसम्म सुगा प्रधानमन्त्री बन्ने छन् । उनी प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी हुन्।

पार्टी नेतृत्वका लागि भएको चुनावमा उनले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरेका छन्।

आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन्। स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिएका थिए ।
एजेन्सी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्