banner

समाचार

तामाङको नेतृत्वमा अवैध कुखुराकाे चल्ला बरामद

पर्सा, ५ भदाै । पर्साकाे आसवारिबाट ठुलाे मात्रामा अवैध कुखुराकाे चल्ला बरामद गरेकाे छ । सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुर र सशस्त्र प्रहरी १३ न गणबाट खटिएकाे टाेलिले शुक्रवार बिहान चल्ला नियन्त्रणमा लिएकाे हाे ।
भारतबाट ८ वटा साईकलमा लाेड गरि सिमा नाकाबाट तस्कर समुले भित्र्याउँदै गरेकाे सुचना पाएपछि खटिएकाे टाेलिले साइकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएकाे हाे ।
आठ वटा कार्टुनमा ६ हजार ५ सय चल्ला रहेकाे र पशु क्वारेनटाईनकाे प्रतिनिधिकाे राेहवरमा कागजि प्रकृया पूरा गरि नष्ट गरिने सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले बताउनुभयाे ।
पर्सा जिल्ला काेराेनाकाे हसस्पाेट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातकाे समयमा सुरक्षाकर्मिलाई छलेर तस्कर समूह सिमामा सक्रिय रहेका छन ।
निरीक्षक किसमान तामाङले यस अघिपनि लागुऔषध लगायत चौपाय तस्करीहरुलाई नियन्त्रणमा लिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्