banner

ताजा समाचार

त्रिपुरेश्वरको यामाहा शोरुमका ७ जना कर्मचारीहरुलाई कोरोना संक्रमण

काठमाडौं ।  त्रिपुरेश्वरको यामाहा शोरुममाा काम गर्ने सात जना स्टाफ देखियो कोरोना भाइरस संक्रमण

त्रिपुरेश्वरको यामाहा शोरुम एमएडब्लु एन्टरप्राइजेजका रहेका यामाहा, (मोरेङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको छ ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाण्डु प्रयोगशालामा परिक्षणम गर्दा रिर्पोट पोजेटिभ आएको हो ।

ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्