banner

ताजा समाचार

थप १ हजार २२८ संक्रमित, उपत्यकामा मात्रा ४ सय ४५ संक्रमित

काठमाडौँ, १८ भदौ । पछिल्लो २४ घण्टामा बिहिबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन् ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको जनाए ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ४ सय ४५ संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा बिहीबार काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्