banner

ताजा समाचार

दलाल संसदिय व्यवस्थाको बिकल्प भनेकै संघिय जनगणतान्त्रिक व्यवस्था होः सिलू न्यौपाने

silu neupane

1 354 total views, 1 1 views today

      यनयस मिडिया

फागून १२ काठमाडौँ -अनेरास्ववियू(क्रान्तिकारी)कि केन्दीय उपाध्यक्ष सिलू न्यौपानेले बर्तामान संसदिय व्यवस्था खसिको टाउको देखाएर कूकूरको माशू बेच्ने थलो बनेको आरोप लगाएकि छन ।

बूधवार यनयस मिडिया सँगको संक्षिप्त कूराकानिमा  नेत्री न्यौपानेले अहिलेको दलाल संसदिय पूजिवादी ब्यवस्थामा जनताहरुलाई अधिकार र सबृद्धीका अनेकौँ सपनाहरु देखाएर उल्टै महंगि,बेरोजगार,हत्या लूट र माफेतमा भाँडने काम गरेकाले चारै तर्फबाट जनतालाई नै मार पर्ने काम गरेकाले यो ब्यवस्थाको बिकल्प भनेकै संघिय जनगणतान्त्रिक व्यवस्था भएको जिकिर समेत गरेकी छन । दलाल संसदिय व्यवस्थाकाे विकल्प संघिय जनगणतन्त्र हाे भने सरकारकाे विकल्प संघिय जनगणतान्त्रिक सरकार हाे,उनले भनिन  ।

यति मात्र नभएर अरवौँ खर्च गरेर निर्वाचन गर्नूपर्ने यो खूइलियको संसदिय ब्यवस्था,जनजिविकाका सवालहरु भाँडमा राखेर सांसद लड्नकै लागि ब्रिफकेस दरीलो पार्दै जनताको मन जित्न नसकेर लोभ्याउनका लागि भोट किन्ने कसरत गर्नू प्रर्ने यो देशमा जनतालाई प्रयोग गरेर जनताहरु माथि नै प्रहार गर्ने काम यो संसदिय ब्यवस्थाले गरेकाले समयमै यो धोकालाई सरासर बहिष्कार गर्न सम्पूर्णलाई अपिल समेत गरेकि छन ।

लामो समयदेखि बिधार्थिहरुका हक र अधिकार प्राप्तीका लागि संघर्षरत आन्दोलनमा रहेकी बिधार्थि नेत्रि न्यौपानेले नेपालका शैक्षिक माफियाहरुले लकडाउनको मौका छोपेर बिधार्थिहरु माथि ब्रमलूट मचाएकाले त्यस्ता माफियाहरुलाई तूरुन्त कार्भाईको माग गरेका छौँ यदी सम्बन्धित निकायले सूनूवाई नगरे अखिल क्रान्तिकारी कार्भाईका लागि सम्पूर्ण बिधार्थिहरुका साथ सडकमा उत्रिय पछिको जिम्मा शैक्षिक माफीयालाई बचाउनेहरुले लिनूपर्ने धारण समेत राखेकि छन ।

                                                          ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्