banner

कणाली प्रदेश

देश मा शान्ति र समृदि ल्याउन बैज्ञानिक सामाज बाद आबश्वक भने बिषयमा कोण सभा कार्यक्रम सम्पन।

1 173 total views, 1 1 views today

चैत १५ दैलेख : बिप्लप निकट नेपाल कम्युनिस्ट पार्टी ,दैलेखले अाठिवस नगरपालिका का विभिन्न ठाउँमा मा लगातार वडा न ४ को राकम कर्णाली वडा न ९ मा बुधबार देखी कार्यक्रम सन्चाल्न गरेको र आज आइतबार वडा नं ८ काे तिलेपाटामा पनि दलाल संसदले गर्दा देश बिदेशी को गुलाम बनेको र शान्ति र समृदि सम्भव नभएकाले बैज्ञानिक समाजबाद आवस्यक भएको छ भने बिषय मा कोण सभा कार्यक्रम सम्पन्न भएको छ ।

काेणसभालाई सम्वाेधन गर्दै जिल्ला ईन्चार्ज दिपेन्द्रले दलाल संसदीय व्यवस्था बाट देशमा शान्ति ,स्थिरता ,समृद्धि हुन नसक्ने भएकाले बैज्ञानिक समाजबादी व्यवस्था लागि जनमतसंग्रहमा जानुपर्ने कुरा वताउनु भयाे छ।कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा,अखिल (क्रान्तिकारी )दैलेखका अध्यक्ष सुद्रसन,अखिल नेपाल महिला संघ (क्रान्तिकारी )दैलेखका अध्यक्ष कमरेड उषा,दलित मुक्तिमोर्चा दैलेखका सचिव कमरेड सन्दीप,वुदीजीवी संगठनका संयाेजक कमरेड क्षितिज र पार्टी नेता कमरेड क्रान्तिकाे उपस्थिति रहेकाे थियाे। कमरेड लाेग राज कार्कीले सँञ्चालन गरेको कार्यक्रममा ज्वाला सास्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेकोे तेहा बाट जीवन बि क जानकारी दिनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्