banner

कणाली प्रदेश

नरहरीनाथ गाउँपालिकामा सूनौला हजार दिनका आमाहरु लाई फिल्टर बितरण

1 110 total views, 1 1 views today

यनय मिडिया
माघ ५ काठ्माडौँ।कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा सूनौला हजार दिनका आमाहरु लाई फिल्टर बितरण गरीएको छ ।


सूनौला हजार दिनका महिलाहरुसँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत ६ महिना मूनिका बच्चावलि आमा र र्गर्भवति महिलालाई स्वच्छ पिउने पानि बाट बन्चीत नहोस भन्ने उध्येश्यका साथ फिल्टर बितरण गरीएको गाउँपालिकाकी उपाध्यक्ष मनसोभा बूढाले बताएकी छन ।

गाउँपालिभरीका भरीका सम्पूर्ण सूनौला हजार दिनका आमाहरुका तथ्यांक संकलन गरी गाउँपालिकाको अनूमानित साढे सात लाख बरावरको लागानिमा गाउँपालिका भरीका ६२५ सूनौला हजारदिनका आमाहरुलाई फील्टर बितरण गरीएको गाउँपालिकाका अध्यक्ष धिरबहादूर बिष्टले बताएका छन ।

                                                                                                                ⇓ सेयर गर्नूहोस ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्