banner

कणाली प्रदेश

नरहरीनाथ गाउँपालिका २ मा टोल सरसफाई कार्यक्रम सम्पन्न

naraharinath gaupalika

1 350 total views, 1 1 views today

यनस मिडिया

फागू ७ काठ्माडौँ-कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडानं २ मा शूक्रवार एक कार्यक्रमका बिच वडाका केहि टोलहरुमा सरसफाई गरीएको छ ।

लामो समयदेखि नरहरीनाथ गाउँपालिका नागरीकहरुको स्तर उन्नतिका लागि काम गर्दे आईरहेको सामाजिक स.स्था आइ एन एफ नेपाल र स्वालम्वन समूहको सहजिकरणका सरसफाई कार्यक्रम गरीएको बताईएको छ ।

नरहरीनाथ गाउँपालिका वडानं २ का वडाध्यक्ष प्रेम दर्जिको बिषेस उपस्थिति र वडानं २ का नागरीक शिक्षक,बिधाथि,बूद्धीजिवि,स्वालमबन समूहका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

आफ्नो गाउँ आफ्नो बस्ति र आफ्नो टोललाई सरसफाई यूक्तm बनाउने उध्यश्येले कार्यक्रमको आयोजना गरीएको नरहरीनाथ गाउँपालिका यूवा सूचना केन्द्रका अध्यक्ष नबिन बिश्वकर्माले यनयस मिडियालाई बताएका छन ।

             

                   ⇓ भिडियो हेर्नुहोस ⇓

 

                                                                               ⇓ सेयर गर्नूहोस ⇓        

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्