banner

समाचार

नवज्योती युवा क्लबद्वारा कोरोना जनचेतना मुलक अभियान

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ सिल गरिएको छ।
बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको छ ।
यसैबिच नवज्योति युवा क्लब कलंकीद्वारा कोरोना जनचेतना मुलक अभियान थालेको छ।


कोरोना भाइरस घर, टोल र बस्तीमा समेत देखिन थालेकाले १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको छ, कोरोना भाइरस साभधानीका उपायहरु जनमानसमा जानकारी होस भन्ने उदेस्यले हरेक ठाउँ ठाउँमा जनचेतना मुलक पम्प्लेट, माइकिङ जस्ता कार्य हरु गर्दै आएको क्लबका अध्यक्ष सुरेश रामायझीले बताए ।
त्यस्तै फलफूल, तरकारीलगायत पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न कार्यालयले निर्देशन दिएको छ।
औषधि, खाद्यान्न, खुद्रा व्यवसायको हकमा सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ।
कार्यालयले समुदायबासीहरुलाई व्यक्तिगत सरसफाइमा समेत ध्यान पुर्‍याउन आग्रह गरेको छ। अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सुझाएको छ। घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न सुझाएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्